Tuesday, May 8, 2012

Miss Rubina Mahat


Miss Angel 2010 Contestant - Miss Rubina Mahat

Name: Miss Rubina Mahat

Contestant No: 16

Age: 17                  

Height: 5'6"       
Weight: 48 kg

Hometown: Dholahity.

Education: + 2

Hobbies/Interest: Love to read comics, novels, books which not only entertain me but also give me a lot of information.

Ambition in life: Airhostess

Life is: Hard to describe, where there are many ups and downs.

Beauty is: Inner and outer attraction with lots of talents. Beauty is on the eyes of the beholder, one sees in a way and the other in another way.

According to you a good model should possess: Beauty, talent, attitude and should be hardworking.



ब्लु फिल्म हेर्नुको मज्जा नै छुट्टै '


नेपाली महिलाहरु पछिल्लो समय यौनको विषयमा निकै खुल्न थालेका छन् । यस्तै एकजना व्यवसायिक मोडेलले यौनको विषयमा आफ्ना सबै चाहना छताछुल्ल पारेकी छिन् । मोडेल रुबिना महतले आफुलाई सेक्सको अनुभव गर्न मन लागेको भन्दै आफुले ब्लु फिल्म हेरेर मज्जा लिने गरेको पनि खुलासा गरेकी छिन् ।


शुक्रबार साप्ताहिकसँगको कुराकानीमा रुबिनाले अहिलेसम्म आफुलाई सेक्सको अनुभव नभएको भन्दै सेक्सको अनुभव गर्न मन लागेको बताएकी छिन् ।


सेक्स सबैलाई चाहिने नेचुरल चीज भएको र सेक्सबिना कसैको पनि जिन्दगी नचल्ने उनको ठम्याइ छ ।


एक आपसमा राम्रो अन्डरस्टान्डिङ वा सहमति भएमा सेक्स कुनै ठूलो कुरा नभएको रुबिना बताउँछिन् । अझ सेक्सले महिलाको फिगरलाई राम्रो बनाउने कुरा समेत उनलाई थाहा रहेछ ।


मोडेल रुबिनाले ब्लु फिल्म हेरेर मज्जा लिएको पनि खुलासा गरिन् ।


अहिलेको जमानामा सबैले ब्लु फिल्म हेर्ने भन्दै उनले भनेकी छिन्, ‘पहिलोपटक ब्लु फिल्म हेर्दा इमोसनमा आएको थिए, एक्साइटेड भएकी थिएँ । ब्लु फिल्म हेर्नुको मज्जा बेग्लै रहेछ ।’









No comments:

Post a Comment